×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ बैशाख ४ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७७ बैशाख ४ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

३ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/१/४ गते बिहिबार। अप्रिल १६, २०२० । बैशाख कृष्ण नवमी ।
सूर्योदय : ०५ : ३८ सूर्यास्त : १८ : २९
आजको राशिफल :
मेष – व्यापार व्यवसाय सामान्य होला ।
वृष – आम्दानी बढाउने कामको योजना गर्न सकिने।
मिथुन – स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुने।
कर्कट – काम देखाएर अरूको मन लोभ्याउन सकिने।
सिंह – लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ।
कन्या – बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुने।
तुला – सौन्दर्यतामा धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्ने ।
वृश्चिक – बन्धु बान्धवबाट सहयोग मिल्ने ।
धनु – आँटेको र ताकेको कार्य अघि बढ्ने ।
मकर – व्यावसायिक काममा राम्रै हुने र योजनापनि बन्ने।
कुम्भ – अनावश्यक खर्च हुने र मानसिक चिन्ता वढ्ने ।
मिन – अनावश्यक खर्च हुने र मानसिक चिन्ता वढ्ने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी