
काठमाडौं । शुक्रबार अमेरिकी डलर भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार पनि अमेरिकी एकको खरिद दर १२० रुपैयाँ ६० पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ २० पैसा रहेको जनाएको छ । बिहिबार पनि डलरको भाउ खरिद दर १२० रुपैयाँ ६० पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ २० पैसा थियो ।
यस्तै शुक्रबार एक कुवेती दिनारको खरिददर ३८६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३८८ रुपैयाँ २३ पैसा तोकिएको छ भने एक बहराईन दिनारको खरिददर ३१९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३२१ रुपैयाँ ४५ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६८ पैसा र बिक्रीदर २७ रुपैयाँ ८२ पैसा हुँदा साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २० पैसा छ । राष्ट्र बैंकले एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०० पैसा रहेको जनाएको छ ।
यस्तै एक युरोको खरिद दर १३१ रुपैयाँ ७५ पैसा र बिक्री दर १३२ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्