
रौतहट । रौतहटको थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी अनुसार वृन्दावन नगरपालिका ९ भुसहाका २५ वर्षका पुरुष र देवाही गोनाही नगरपालिका ३५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्