
- अर्थ सरोकार सम्बाददाता
रौतहट – रौतहटको चन्द्रपुर नगरपालिकास्थित एक घरमा आगलागी भएको छ । जिल्लाको जुडिबेला-२ पैनिटोलमा रहेको नबराज उप्रेतीको घरमा विधुत सर्ट भएर आगलागी भएको हो ।
आगलागीबाट घर भित्र रहेका सबै सामान जलेको नष्ट भएको छ भने घरसंगै जोडिएको गाई फर्म पनि जलेर नष्ट भएको छ । उक्त आगलागीबाट मानविय क्षति भने भएको छैन । घरमा आगलागी हुँदा लगभग १० लाख बराबरको क्षति भएको घरधनी उप्रेती बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्