
- अर्थ सरोकार सम्बाददाता
काभ्रे । विश्वभर फैलिएको कोरोनाको महामारीको असर नेपालमा पनि परेको छ । कोरोना प्रकोपलाई फैलिन नदिने देशभर लकडाउन गरिएको छ । एटिएमहरुमा बढी जोखिम हुने भएकाले विभिन्न ठाउँका एटिएमहरु कतिको सुरक्षित वा कतिको जोखिमयुक्त छन् भन्ने विषयमा हामीले तथ्यहरु प्रस्तुत गर्दै आएका छौं । यहि क्रममा एटिएम वाच’का लागि हामी यतिबेला काभ्रेको धुलिखेलमा छौँ । धुलिखेलमा सबैजसो बैंकमा स्वास्थ्य-सुरक्षाको ख्याल गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकमा भने एटिएम प्रयोग गर्नुभन्दा अधि २ तल्लामाथि रहेको शौचालयमा गएर, हात धोएर मात्र आउनुपर्ने रहेछ । एटिएम बुथ नजिकै हात धुने व्यवस्था रहेनछ ।
यसले अपाङ्ग, जेष्ठ नागरिकहरुलाई गाह्रो हुने भयो । त्यसैले कतिपय ग्राहकहरु सेन्चुरी बैंकमा हात धोएर त्यहाँ पैसा निकाल्न जाने गरेका छन् । सेन्चुरीमा सेनिटाई नभएकाले उक्त एटिएम भने खासै कसैले प्रयोग गर्दैनन् । बाँकी तस्विरमा हेर्नुहोस् ।







Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्