×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोल्पामा बम बिस्फोट हुँदा ४ बालबालिकाको मृत्यु

LAXMI SUNRISE BANK

रोल्पामा बम बिस्फोट हुँदा ४ बालबालिकाको मृत्यु

१८ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ ।प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनाको पुष्टी गरेका छन् । 
गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको बताएका छन् । बम कसले बेवारिसे छोडेको थियो भन्ने एकिन हुन सकेको छैन । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी