×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रूसमा कोरोना संक्रमितको संख्या ८७ हजार नाघ्यो, यस्तो अरु विवरण

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

रूसमा कोरोना संक्रमितको संख्या ८७ हजार नाघ्यो, यस्तो अरु विवरण

१५ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कोरोना भाइरसका कारण रुसमा ७ सय ९४ जनाको ज्यान गएको छ । रुसले आइतबार कोरोना भाइरसका ६ हजार ३ सय ६१ जना संक्रमित थपिएको जनाएको छ । योसँगै रुसमा संक्रमित संख्या ८७ हजार १ सय ४७ पुगेको छ। 
विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ७ हजार नाघेको छ भने संक्रमितको संख्या ३० लाख नाघेको छ । अहिलेसम्म ८ लाख ८२ हजार बढी मानिस नोको भएर फर्किएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: