
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – कोरोना भाइरसका कारण रुसमा ७ सय ९४ जनाको ज्यान गएको छ । रुसले आइतबार कोरोना भाइरसका ६ हजार ३ सय ६१ जना संक्रमित थपिएको जनाएको छ । योसँगै रुसमा संक्रमित संख्या ८७ हजार १ सय ४७ पुगेको छ।
विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ७ हजार नाघेको छ भने संक्रमितको संख्या ३० लाख नाघेको छ । अहिलेसम्म ८ लाख ८२ हजार बढी मानिस नोको भएर फर्किएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्