
- अर्थ सरोकार सम्बाददाता
दैलेख – प्रभु बैंक लिमिटेडले तीन स्थानीय पालिकालाई राहत सामग्री वितरण गरेको छ । बैंकले नारायण नगरपालिका, गुराँस र भगवतीमाई गाउँपालिकालाई सहयोग गरेको हो । उक्त गाउँपालिकालाई बैंकले चामल, दाल र नुन वितरण गरेको हो ।
बैंकले पाँच शय्याको क्वारेन्टाइन निर्माणमा लाग्ने खर्च पनि सहयोग गर्ने शाखा प्रबन्धक उमेश प्याकुरेलले जानकारी दिए । बैंकले कोरोना नियन्त्रण कोषमा राख्ने गरी कर्णाली प्रदेश सरकारलाई पाँच लाख र सङ्घीय सरकारलाई एक करोड एक लाख प्रदान गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्