×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंक लिमिटेडको उदारणिय काम : विपदका बेला दैलेखका तीन गाउँपालिकालाई राहत वितरण

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रभु बैंक लिमिटेडको उदारणिय काम : विपदका बेला दैलेखका तीन गाउँपालिकालाई राहत वितरण

Artha Sarokar

९ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
दैलेख – प्रभु बैंक लिमिटेडले तीन स्थानीय पालिकालाई राहत सामग्री वितरण गरेको छ । बैंकले नारायण नगरपालिका, गुराँस र भगवतीमाई गाउँपालिकालाई सहयोग गरेको हो । उक्त गाउँपालिकालाई बैंकले चामल, दाल र नुन वितरण गरेको हो । 
बैंकले पाँच शय्याको क्वारेन्टाइन निर्माणमा लाग्ने खर्च पनि सहयोग गर्ने शाखा प्रबन्धक उमेश प्याकुरेलले जानकारी दिए । बैंकले कोरोना नियन्त्रण कोषमा राख्ने गरी कर्णाली प्रदेश सरकारलाई पाँच लाख र सङ्घीय सरकारलाई एक करोड एक लाख प्रदान गरिसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी