×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीको सम्बोधनमा केहि नयाँ आएन… ‘पूरै सम्बोधन ‘समाचार बुलेटिन’जस्तै…’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रधानमन्त्रीको सम्बोधनमा केहि नयाँ आएन… ‘पूरै सम्बोधन ‘समाचार बुलेटिन’जस्तै…’

Artha Sarokar

२५ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा सम्बोधन गरिरहेका छन् । उनले आजबाट ८ दिन लकडाउन बढाउनु आफ्नो बाध्यता भएको बताएका छन् । आफ्नो जेल बसाइ सम्झिदै उनले लकडाउनका बेला कस्तो अनुभव हुने भन्ने विषयमा आफुलाई थाहा भएको भनाइ उनको छ ।
उनले विदेशबाट आउने सबैलाई क्वारेन्टाईनमा बस्नसमेत आग्रह गरेका छन् । उनले सरकारले महामारी रोकथामका लागि काम गरिरहेको बताएका छन्। उनले आफुलाई सबैलाई सहयोग गरिरहेकोसमेत दावी गरेका छन् ।उनले आउँदा २ हप्ता सबैका लागि थप चुनौतीपूर्ण हुनसक्ने बताईरहेका छन् ।

उनले चिकित्सकसहित अस्पतालका सबै कर्मचारीहरुलाई २५ लाखको बीमाको व्यवस्था गरिएकोसमेत बताएका छन् । साथै उनले कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताएका छन् ।

समग्रमा प्रधानमन्त्रीको सम्बोधनमा नयाँ केहि आएन । पछिल्ला घटनाक्रमका अपडेटमा देखियो ।  ‘पूरै सम्बोधन समाचार बुलेटिन जस्तै भयो’ सामाजिक संजालमा चर्चा सुरु भएको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी