×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने सरकारको निर्णय ! तर के यी दुई दिनमा कोरोना संक्रमण नहुने ग्यारेन्टी छ र ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने सरकारको निर्णय ! तर के यी दुई दिनमा कोरोना संक्रमण नहुने ग्यारेन्टी छ र ?

Artha Sarokar

२७ चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लकडाउन अवधिमा सरकारको विभिन्न विषयलाई लिएर सरकारको आलोचना भइरहेका बेला सरकारले अर्को आलोचना हुन सक्ने निर्णय गरेको छ ।
लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिइने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । यद्यपी जानकारहरु भने यसो गर्नुभन्दा सरकारले व्यवस्थापनमा ध्यान दिनुपर्ने बताईरहेका छन् ।
साथै आपूर्तिमा समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले गाउँ फर्कन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो । तर के दुइ दिन बाहिर हिड्न दिंदाचाहिं कोरोना संक्रमण नहुने हो र ? भन्ने प्रश्न उठेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी