
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लकडाउन अवधिमा सरकारको विभिन्न विषयलाई लिएर सरकारको आलोचना भइरहेका बेला सरकारले अर्को आलोचना हुन सक्ने निर्णय गरेको छ ।
लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिइने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । यद्यपी जानकारहरु भने यसो गर्नुभन्दा सरकारले व्यवस्थापनमा ध्यान दिनुपर्ने बताईरहेका छन् ।
साथै आपूर्तिमा समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले गाउँ फर्कन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो । तर के दुइ दिन बाहिर हिड्न दिंदाचाहिं कोरोना संक्रमण नहुने हो र ? भन्ने प्रश्न उठेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्