×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिंगापुरबाट स्वास्थ्य सामग्री ल्याएर श्री एयरको जेट विमान काठमाडौँमा, कति आयो स्वास्थ्य सामग्री ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिंगापुरबाट स्वास्थ्य सामग्री ल्याएर श्री एयरको जेट विमान काठमाडौँमा, कति आयो स्वास्थ्य सामग्री ?

Artha Sarokar

१२ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । श्री एयरलाइन्सको जेट जहाज शुक्रबार बिहान काठमाडौँ आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र टेमासेक फाउण्डेशनको स्वास्थ्य सामग्री लिएर श्रीको कलसाइन नाइनएन एएमबी सिआरजे ७०० जहाज बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
हिजै साँझ नेपाल फर्कने तालिका रहे पनि मौसमका कारण आज फर्किएको हो । कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जहाजले सरकारी ५० केजी र कमर्सियल कार्गो ११९ केजी स्वास्थ्य सामग्री ल्याएको छ । यी दुवै सामग्री निजी क्षेत्रले स्वास्थ्य मन्त्रालयका लागि ल्याएको हो । ती सामग्री केही बेरअघि स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको कम्पनीले उल्लेख गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी