×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हातमा लाइटर बोकेर बयानका लागि गए जगदम्बाका मालिक शुलभ अग्रवाल, १३ तस्विरमा हेर्नुहोस् उनको हिरासत डायरी…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

हातमा लाइटर बोकेर बयानका लागि गए जगदम्बाका मालिक शुलभ अग्रवाल, १३ तस्विरमा हेर्नुहोस् उनको हिरासत डायरी…

Artha Sarokar

२८ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । थर्मल गनको कालोबजारीको आरोपमा पक्राउ परेका चर्चित व्यवसायी शुलभ अग्रवालले प्रहरीको बयानमा आफ्नो गल्ती स्वीकारेपछि उनलाई सरकारी वकिलको कार्यालय लगिएको छ ।  ‘दशा लागेपछि मति बिग्रियो सर ! म अर्बपति मान्छे, १० हजारमा लोभिएँ’’ बयानका क्रममा अग्रवालको भनाइ उधृत गर्दा दरबारमार्ग प्रहरी स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो । शुक्रबार उनलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । बयान सकेर उनलाई पुन: महानगरीय प्रहरी वृत, दरबारमार्ग लागिएको छ । उनी दरबारमार्ग वृत्तबाट सरकारी वकिलको कार्यालयसम्म पुग्दा हातमा लाइटर नै बोकेर गएका थिए । उनी चुरोटका सौखिन छन् । 
उनी सरकारी वकिलको कार्यालय जाँदै गर्दा अर्थ सरोकारको टिम पनि दरबारमार्ग पुगेको थियो । त्यसपछि हामीले हाम्रो मोबाइलमा केहि तस्विरहरु कैद गरेका छौँ । दरबारमार्ग प्रहरी वृत्तदेखि सरकारी वकिलको कार्यालयसम्म हामीले प्रहरीको गाडी फलो गरेर यी तस्विरहरु लिएका हौँ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी