×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Exclusive : ‘अरबपति’ व्यापारीका छोरा १० लाखको डिलमा कसरी पुगे हिरासत ? यसो भन्छ प्रहरी…(हेर्नुहोस् भिडियो)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । थर्मल गनको कालोबजारीको आरोपमा पक्राउ परेका चर्चित व्यवसायीले आफु लोभमा परेर गलत काम गर्न पुगेको स्वीकारेका छन् । आफ्नो स्टाफका लागि समान ल्याएको बताउने उनले स्टाफ घर गएपछि उक्त समानलाई बेच्ने क्रममा आफुबाट गल्ती भएको स्वीकारेका हुन् । ‘दशा लागेपछि मति बिग्रियो सर ! म अर्बपति मान्छे, १० हजारमा लोभिएँ’’ बयानका क्रममा अग्रवालको भनाइ उधृत गर्दा दरबारमार्ग प्रहरी स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो । शुक्रबार उनलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । बयानसकेर उनलाई पुन: महानगरीय प्रहरी वृत, दरबारमार्ग लागिएको छ । 
उनी कसरी पक्राउ गरे ? हेरौं यो भिडियो रिपोर्ट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: