- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सिन्धु विकास बैंकले आफ्ना सम्पुर्ण शाखा कार्यालयहरु सञ्चालन गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवालाई ध्यानमा राखी आफ्ना सबै शाखा कार्यालयहरु सञ्चालन गर्ने जनाइएको छ ।
बैंकले बैशाख ४ गते (बिहिबार)बाट प्रत्येक दिन विहान ११ बजेबाट १ बजेसम्मका लागि सबै शाखा खुला गर्ने जनाइएको छ । बैंकले अर्को सूचना नआइन्जेलसम्मका लागि मात्र सबै शाखा खुला गर्ने बताइएको छ ।


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्