
- सुदुरपश्चिम ब्युरो
काठमाडौँ । सुदुरपश्चिम प्रदेश सरकारको कोरोना राहत कोषलाई विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलेसमेत गरेर विभिन्न अन्य संघ संस्थाहरुले झन्डै ४१ करोड रुपैयाँ सहयोग गरेका छन् । तर दुखको कुरा भने यहीं रहेका दुखी, गरिब जनताहरु भने भोक भोकै बस्न बाध्य छन् । राहत वितरणको को काममा प्रदेश सरकारको ध्यान नजाँदा यस्तो समस्या भएको हो । प्रस्तुत छ सुदुरपश्चिमको यहि समस्यालाई विषयबस्तु बनाएर तयार गरिएको यो ‘तातो रिपोर्ट’ :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्