
- अर्थ सरोकार सुदुरपश्चिम ब्युरो
कैलाली- ‘नहुनु मामाभन्दा कानु मामा जाति’ भन्ने नेपाली उखानजस्तै निकै थोरै भए पनि सुदूरपश्चिम प्रदेश सरकारले अति विपन्न, असहाय तथा ज्यादारी गरिखाने मजदुरका परिवारका लागि राहत प्याकेज ल्याएको छ ।
प्रदेशको आज बसेको मन्त्रीपरिषद्को बैठकले अति विपन्न, असहाय र ज्यालादारी मजदुरका परिवारलाई तीन हजारका दरले राहत वितरण गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवंम आन्तरिक मामिला ता कानून मन्त्री प्रकाशबहादुर शाहले मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको जानकारी दिएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्