- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सनराइज बैंकले देश भरका विभिन्न स्थानका शाखाहरुबाट आफ्ना ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ । बैंकले जारी गरेको सूचना अनुसार आइतबार (आज)२६ वटा शाखा कार्यालयमार्फत सेवा प्रदान गर्ने भएको छ ।
बैंकले प्रदेश १ का ८ शाखा, प्रदेश २ का पनि ३ शाखा, बागमती प्रदेशका ७ शाखा, गण्डकी प्रदेशका ४ शाखा, प्रदेश ५ का २ शाखा, कर्णाली प्रदेशका २ शाखाबाट सेवा दिने जनाएको छ । बैंकका उक्त शाखा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला रहनेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्