नेपाल भारत सीमामा अलपत्र नागरिकलाई नेपाल ल्याउन सर्वोच्चको आदेश ! (आदेशको पूर्ण पाठसहित) अर्थ सरोकार २५ चैत्र २०७६, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । नेपाल भारत सीमामा अलपत्र नागरिकलाई नेपाल ल्याउन सर्वोच्चको आदेश दिएको छ । अदालतले आज सरकारका नाममा यस्तो आदेश गरेको हो । सयौंको संख्यामा नेपालीहरु सिमामा रोकिएपछि सरकारविरुद्ध यस विषयमा रिट परेको थियो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !