×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘बैंकहरुले जनतालाई कति दु:ख दिन्छन् भन्ने कुरा कृषि बिकास बैंकबाट ऋण लिंदा थाहा पाएँ’ (भिडियो अन्तर्वार्ता)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । डा. सुरेन्द्र केसी । अर्थात चर्चित राजनीतिक विश्लेषक । कम्युनिजममा पिएचडीसमेत गरेका उनी निकै खरो र स्पष्ट व्यक्तित्वका रुपमा चिनिन्छन् । देशका राजनीतिक घटनाक्रमलाई स्पष्ट र खरो तरिकाले विश्लेषण गर्ने उनीसँग आज हामीले अर्थतन्त्रका बारेमा कुराकानी गरेका छौं ।

अर्थ सरोकारको नियमित भिडियो स्तम्भ ‘इकोनोमी टक्स’मा हामीले उनीसँग नेपालको समग्र अर्थतन्त्र, नेपालको बीमा र नेपालको बैंकिङ क्षेत्रका बारेमा कुराकानी गरेका छौं । उनीसँग हामीले उनको बैंकिङ अनुभव, बीमाको अनुभव र समग्र अर्थतन्त्रलाई उनले कसरी नियालेका छन् भन्ने तथ्य खोतलेका छौं । प्रस्तुत छ उनै डा. केसीसँग गरिएको ‘इकोनोमी टक्स’       

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: