
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरेलाई नियुक्त गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वपर्यटन सचिव घिमिरेलाई ४ वर्षका लागि निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो ।
सरकारले घिमिरेलाई अर्को व्यवस्था नभएसम्मका लागि नियुक्त गरेको हो । पर्यटन मन्त्रालय र सञ्चार मन्त्रालय सम्हालेका घिमिरेले पर्यटनमन्त्री योगेश भट्टराईले गठन गरेको नेपाल वायु सेवा निगम सुधार सम्बन्धी कार्यदलको संयोजक भएर पनि काम गरेका छन् । उक्त कार्यदलले असोज १ गते विस्तृत प्रतिवेदन बुझाएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्