
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – काठमाडौँ महानगरपालिकाले विभिन्न ११ स्थानमा तरकारीका बिक्री कक्ष तोकेको छ । महानगरपालिकाले बल्खु र कालीमाटीको तरकारी बजारमा भएको भीडभाड कम गर्न विभिन्न ११ स्थानमा तरकारीका बिक्री कक्ष तोकेको हो ।
महानगरपालिकाले तरकारी तथा फलफुल बिक्रीका लागि कलंकी चोक, बाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गंगबु चोक, बसुन्धरा चोक, गोपीकृष्ण हल चोक, तीनकुने चोक, लैनचौर, रत्नपार्क र कोटेश्वर चोक तोकेको छ । लकडाउन अवधिभरि वैकल्पिक तरकारी बजार सञ्चालनका लागि यी स्थान तोकिएको हो । यी ११ स्थानबाट बिहान ८ः०० बजेसम्म सबै खाले फलफूल र तरकारी बिक्री गरिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्