×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहमतिसँगै तातोपानी नाकाबाट आयत वृद्धि, आइतबार मात्रै चार कन्टेनर स्वास्थ्य सामग्री नेपाल भित्रियो !

GLOBAL IME BANK
SHREE KESH

सहमतिसँगै तातोपानी नाकाबाट आयत वृद्धि, आइतबार मात्रै चार कन्टेनर स्वास्थ्य सामग्री नेपाल भित्रियो !

८ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सिन्दुपाल्चोक – तातोपानी नाकाबाट सामग्री आयतमा वृद्धि भएको छ । जिल्लाको स्थानीय तह र स्थानीयवासीबीच स्वास्थ्य तथा खाद्यन्न सामग्री भित्र्याउने सहमतिसँगै उक्त नाकाबाट सामग्री आयतमा वृद्धि भएको हो । 
केहि दिन अघि मात्र पुनः सञ्चालमा आएको तातोपानी नाकाबाट आइतबार सबैभन्दा धेरै चार कन्टेनर स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । स्वास्थ्य सामग्री बोकेका चार वटा कन्टेनर नेपाल भित्रिएको जनाउँदै दुवै देशका नागरिकले मितेरी पुल पार गर्दा स्वास्थ्य सहयोगी देखाउनुपर्ने र दुवैतिर हेल्थ डेस्क स्थापना गरिएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्री बताए । अहिले नाकाबाट निर्वादरुपमा सामन आयत भइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: