×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिक्षण अस्पताल नेपालगञ्जको आइसोलेशनमा मृत्यु भएका बेहनाको कोरोना रिपोर्ट यस्तो आयो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

शिक्षण अस्पताल नेपालगञ्जको आइसोलेशनमा मृत्यु भएका बेहनाको कोरोना रिपोर्ट यस्तो आयो

Artha Sarokar

८ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – शिक्षण अस्पताल नेपालगञ्जको आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट आएको छ । कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । रुघाखोकी र दमबाट ग्रसित बर्दिया गुलरियाका इसराइल बेहनाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिनुभयो । बेहनाको आइसोलेशन वार्डमा उपचारका क्रममा गत शनिबार मृत्यु भएको थियो ।
अहिले नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३१ पुगेको छ । जसमा ४ जना भने निको भइसकेका छन् ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी