
- अर्थ सरोकार सम्बाददाता
कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । मुख्यमन्त्री भट्टले नेपाल टेलिभिजन, रेडियो नेपाल र फेसबुक पेजमार्फत दिउँसो साढे ३ बजे प्रदेशबासीका नाममा सम्बोधन गर्ने भएका हुन् ।
बिश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाको नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारको धारणा नआएको भन्दै जनस्तरबाट गुनासो आएपछि आज मुख्यमन्त्री भट्टले प्रदेशबासीका नाममा सम्बोधन गर्ने भएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्