
- रासस
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उपचारमा थप प्रभावकारी बनाउने भएको छ। कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने गरी काम गरिरहेको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए।
मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको स्वास्थ्य निर्देशनालयका अधिकारीकारीलाई बोलाएर कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उपचारमा अहिलेसम्म भए गरेका कामबारे जानकारी लिएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए।
छलफलमा स्वास्थ्य निर्देशनालयका अधिकारीहरुले अहिलेको असाधारण परिस्थितिमा आन्तरिक तयारी सन्तोषजनक रहेको मुख्यमन्त्री भट्टलाई जानकारी गराइएको बताइएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्