×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने औषधि पत्ता लाग्यो : राष्ट्रपति ट्रम्प

LAXMI SUNRISE BANK

कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने औषधि पत्ता लाग्यो : राष्ट्रपति ट्रम्प

२८ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधी बनाउने कम्पनी प्फिचरले कोरोनाभाइरसविरुद्धको औषधी बनाइसेको र यसले ‘उपचारमा सहयोग गर्ने’ दाबी गरेका छन् । यो औषधीले भाइरसको संक्रमण रोक्ने पनि उनले दाबी गरेका छन् । 
यो औषधीको क्लििनकल ट्रायल अब छिट्टै सुरु हुने उनले बताएका छन् । ‘यो थेरापीका लागि उनीहरुले धेरै गरेका छन्,’ ट्रम्पले थपेका छन्, ‘१९ अरु विभिन्न थेरापी तथा उपचार अहिले एफडिएले परीक्षण गरिरहेको छ ।’
आज ह्वाइटहाउसमा भएको मिडिया ब्रिफिङमा उनले यस्तो बताएका हुन् । सँगसँगै उनले सबै अमेरिकीको परीक्षण गर्न सम्भव नभएको पनि बताएका छन् । एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी