
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बेलायतले नेपालबाट बुधबार र शुक्रबार आफ्ना नागरिक लैजाने भएको छ । बेलायतले आफ्नै मुलुकको टीटान एयरवेजको जहाजमार्फत नागरिकलाई लैजाने भएको हो ।
कोरोना भाइरस (कोभिड-१९)ले माहामारीको रुप लिएपछि यस भाइरसबाट बच्न नेपालले चैत्र ११ गतेदेखि देश लकडाउन गरेको छ । लकडाउन भएसंगै विभिन्न मुलुककबाट घुम्न आएका नागरिकहरु नेपालमै छुटेका छन् । लकडाउन सुरु भएयता करिब तीन हजार विदेशी नागरिक नेपालबाट स्वदेश फर्किएका छन् । तर, अझै सयौं पर्यटक नेपालमै छन् ।
काठमाडौं बाहिर रोकिएका पर्यटकलाई सरकारले उद्धार गरेर काठमाडौं ल्याउने काम रोकिएको छ । तर, कुनै दूतावासले आफ्ना नागरिकलाई फिर्ता लैजान चाहेमा भने बोर्डले स्थानीय प्रशासनको समन्वयमा काठमाडौं ल्याउने गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्