
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कोरोना भाइरका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । वल्डोमिटरको तथ्यांक अनुसार सोमबार मध्यान्नसम्म अमेरिकामा संक्रमितको संख्या ७ लाख ६४ हजार २६५ पुगेको छ । ७१ हजार १२ जना निको भइसकेका छन् । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ ।
यस्तै इटालीमा मृतकको संख्या २३ हजार नाघेको छ । इटालीमा मृत्यु हुनेको संख्या २३ हजार ६६० पुगेको छ भने संक्रमितको संख्या १ लाख ७८ हजार नाघेको छ । स्पेनमा २० हजार भन्दा बढीले ज्यान गुमाएका छन् । स्पेनमा २० हजार ४५३ ले ज्यान गुमेका छन् भने बेलायतमा १६ हजार ६० जनाले ज्यान गुमाएका छन् । फ्रान्समा मृत्यु हुनेको संख्या २० हजार नजिक छ। विश्वमा मृतकको संख्या १ लाख ६५ हजार १०७ रहेको छ भने २४ लाख ९ हजार भन्दा बढी संक्रमित छन्। विश्वभर ६ लाख २९ हजार भन्दा बढी निको भएर घर फर्किसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्