
नेपालको अग्रणी आर्थिक समाचार पोर्टल ‘अर्थ सरोकार डटकम’, नेपालको नम्बर १ आर्थिक रेडियो कार्यक्रम ‘अर्थ सरोकार’ र ‘अर्थ सरोकार टेलिभिजन कार्यक्रम’का लागि कर्मचारी आवश्यक परेकाले इच्छुक नेपाली नागरिकले आवेदन दिनुहुन यो सूचना प्रकाशन गरिएको छ ।
क) विज्ञापन नम्बर १
१. पद : मल्टिमिडिया जर्नालिष्ट
२. आवश्यक संख्या : २ जना महिला १ पुरुष
३. योग्यता : रेडियो र टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्न सक्ने ।
४. तलव / सुविधा : कम्पनीको नियम अनुसार
क) विज्ञापन नम्बर २
१. पद : मल्टिमिडिया इण्ट्रन
२. आवश्यक संख्या : २ महिला
३. योग्यता : न्युनतम प्लस टु पास
४ तलव / सुविधा : कम्पनीको नियम अनुसार
गर्नुपर्ने काम :
- मल्टिमिडियामा काम गर्ने । फोटो / भिडियो / अन्तर्वार्तासँग सम्बन्धित काम गर्ने । समाचार सामाग्रीहरु बनाउने । न्युज सम्पादन र अपडेट गर्ने । (नजानेका काम सिकाइन्छ।)
सम्पर्क : [email protected] मा बायोडाटा मेल गर्ने र यसको जानकारी 9851017914 मा दिनुहोला ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्