×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अर्थ सरोकार’मा कर्मचारीको आवश्यकता

GLOBAL IME BANK

‘अर्थ सरोकार’मा कर्मचारीको आवश्यकता

१३ बैशाख २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपालको अग्रणी आर्थिक समाचार पोर्टल ‘अर्थ सरोकार डटकम’, नेपालको नम्बर १ आर्थिक रेडियो कार्यक्रम ‘अर्थ सरोकार’ र ‘अर्थ सरोकार टेलिभिजन कार्यक्रम’का लागि कर्मचारी आवश्यक परेकाले इच्छुक नेपाली नागरिकले आवेदन दिनुहुन यो सूचना प्रकाशन गरिएको छ ।
क) विज्ञापन नम्बर १ 
१. पद : मल्टिमिडिया जर्नालिष्ट 
२. आवश्यक संख्या : २ जना महिला १ पुरुष 
३. योग्यता : रेडियो र टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्न सक्ने ।
४. तलव / सुविधा : कम्पनीको नियम अनुसार 
क) विज्ञापन नम्बर २ 
१. पद : मल्टिमिडिया इण्ट्रन 
२. आवश्यक संख्या : २ महिला 
३. योग्यता : न्युनतम प्लस टु पास 
४ तलव / सुविधा : कम्पनीको नियम अनुसार 
गर्नुपर्ने काम :
  • मल्टिमिडियामा काम गर्ने । फोटो / भिडियो / अन्तर्वार्तासँग सम्बन्धित काम गर्ने । समाचार सामाग्रीहरु बनाउने । न्युज सम्पादन र अपडेट गर्ने । (नजानेका काम सिकाइन्छ।)
सम्पर्क :  [email protected] मा बायोडाटा मेल गर्ने र यसको जानकारी 9851017914 मा दिनुहोला ।      
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: