×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना कहर : ५२ मुलुकका २२ हजारभन्दा बढी स्वास्थ्यकर्मी कोरोना संक्रमित

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

कोरोना कहर : ५२ मुलुकका २२ हजारभन्दा बढी स्वास्थ्यकर्मी कोरोना संक्रमित

Artha Sarokar

३० चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वका ५२ मुलुकमा २२ हजारभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वका ५२ मुलुकमा २२ हजारभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना भाइरस को संक्रमण देखिएको बताएको हो । 
डब्ल्यूएचओका अनुसार शनिबार सार्वजनिक गरिएको प्रतिवेदनले गत अप्रिल ८ सम्ममा विश्वभरका ५२ मुलुकमा २२ हजार ७३ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको बताएको हो । अहिलेसम्म सबै मुलुकबाट स्वास्थ्यकर्मीलाई भएको संक्रमणको विषयमा यकिन जानकारी आउन नसकेको कारण यो संख्या अझै बढी हुन सक्ने डब्ल्यूएचओले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी