
काठमाडौँ – यस वर्ष हुनुपर्ने युरो कप फुटबल कोरोना महामारीका कारण एक वर्षपछि सारिएपछि अर्को वर्ष इङ्गल्याण्डमा हुने महिला युरो कप पनि एक वर्षपछि धकेलिएको छ ।
महिला युरो कप अब सन् २०२२ को समरमा हुने तय भएको छ । युरो र टोकियो ओलम्पिक पनि २०२१ मा सारिएपछि एकै समयमा दुई ठूला प्रतियोगिता हुने भएकाले महिला युरो कप निर्धारित मितिमा आयोजना गर्न सम्भव भएन । युरोपका तीन टिम इङ्गल्याण्ड, नेदरल्याण्ड्स र स्विडेन टोकियो ओलम्पिकका लागि छनोट भइसकेका छन् । -एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्