×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना प्रभाव – महिला युरो कप एक वर्षपछि धकेलियो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

कोरोना प्रभाव – महिला युरो कप एक वर्षपछि धकेलियो

Artha Sarokar

२० चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – यस वर्ष हुनुपर्ने युरो कप फुटबल कोरोना महामारीका कारण एक वर्षपछि सारिएपछि अर्को वर्ष इङ्गल्याण्डमा हुने महिला युरो कप पनि एक वर्षपछि धकेलिएको छ ।
महिला युरो कप अब सन् २०२२ को समरमा हुने तय भएको छ । युरो र टोकियो ओलम्पिक पनि २०२१ मा सारिएपछि एकै समयमा दुई ठूला प्रतियोगिता हुने भएकाले महिला युरो कप निर्धारित मितिमा आयोजना गर्न सम्भव भएन । युरोपका तीन टिम इङ्गल्याण्ड, नेदरल्याण्ड्स र स्विडेन टोकियो ओलम्पिकका लागि छनोट भइसकेका छन् । -एजेन्सी 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी