×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालका ४२ वटा जिल्लामा फैलियो कोरोना, कुन जिल्ला कति संक्रमित ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपालका ४२ वटा जिल्लामा फैलियो कोरोना, कुन जिल्ला कति संक्रमित ? (विवरणसहित)

१२ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हालसम्म नेपालका ४२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । कुल ७७ जिल्लामध्ये हालसम्म ४२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको हो । ४ महिनाको अवधिमा सातै वटा प्रदेशमा कोरोना संक्रमणको प्रकोप फैलिएको छ ।

आज मात्रै नेपालमा ७२ जना संक्रमित फेला परेका छन् । संक्रमितको कुल संक्रमितको संख्या भने ६७५ पुगेको छ । यस्तै निको हुनेको संख्या पनि बढी रहेको छ । आजसम्म कोरोनाबाट नेपालमा ४ जनाको ज्यान गएको छ ।

यी हुन् नेपालमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका ४२ जिल्लाहरूको विवरणः
बाँके – १४६

पर्सा – ९४

रुपन्देही – ४३
उदयपुर – ३३
कपिलवस्तु – ८३
काठमाडौं – १७
धादिङ – २
कैलाली – ७
बारा – ३५
धनुषा – १२
रौतहट – ४९
वाग्लुङ – २
चितवन – ६
झापा – ३६
महोत्तरी – ३
भक्तपुर – ४
बर्दिया – ४
भोजपुर – १
कञ्चनपुर – १
नवलपरासी (पश्चिम) – ६
सप्तरी – ४
सर्लाही – ३३
नवलपरासी (पूर्व) – २
मकवानपुर – ३
दाङ – ५
काभ्रे – १
सिरहा – १
सिन्धुपाल्चोक – १
मोरङ – ६
धनकुटा – ७
गुल्मी – २
खोटाङ – १
दैलेख – ८
सुनसरी – ३
ललितपुर – १
लमजुङ – १
रामेछाप – १
सिन्धुली – १
डडेलधुरा – १
बैतडी – ५
सुर्खेत – ३
नुवाकोट – १
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी