
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा बिहिबार मात्रै १ सय ५६ जना कोरोना संक्रमित व्यक्ति फेला परेका छन् । योसँगै सातै प्रदेशमा हालसम्म १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ। नेपालका ७७ जिल्लामध्ये हालसम्म ५१ जिल्लाका कोरोना भाइरस फैलिएको छ कोरोना भाइरसका कारण विहिबार थप एक जनाको मृत्यु भएर नेपालमा यसबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।
कुन प्रदेशमा कति संक्रमित ?
प्रदेश १ – १२९
प्रदेश २ – ४ सय १५
बागमती प्रदेश – ४४
गण्डकी प्रदेश – १७
प्रदेश ५ – ३ सय ६९
कर्णाली प्रदेश – ४७
सुदुरपश्चिम प्रदेश – २१
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्