×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालका ५१ जिल्लामा फैलियो कोरोना भाइरस, कुन प्रदेशमा कति संक्रमित ? (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपालका ५१ जिल्लामा फैलियो कोरोना भाइरस, कुन प्रदेशमा कति संक्रमित ? (विवरणसहित)

Artha Sarokar

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनगढी
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा बिहिबार मात्रै १ सय ५६ जना कोरोना संक्रमित व्यक्ति फेला परेका छन् । योसँगै सातै प्रदेशमा हालसम्म १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ। नेपालका ७७ जिल्लामध्ये हालसम्म ५१ जिल्लाका कोरोना भाइरस फैलिएको छ कोरोना भाइरसका कारण विहिबार थप एक जनाको मृत्यु भएर नेपालमा यसबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ। 
कुन प्रदेशमा कति संक्रमित ?
प्रदेश १ – १२९ 
प्रदेश २ – ४ सय १५ 
बागमती प्रदेश – ४४
गण्डकी प्रदेश – १७
प्रदेश ५ – ३ सय ६९ 
कर्णाली प्रदेश – ४७ 
सुदुरपश्चिम प्रदेश – २१
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी