
- अर्थ सरोकार सम्बाददाता
अछाम । अछामका एक जनामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमार्फत अछामका एक जनामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । सेती अस्पतालमा भएको परीक्षणमा अछामका ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । उनी अछामको मेल्लेख गाउँपालिकाका हुन् ।
यस्तै सोमबार दिउँसो ६ जना र बिहान ७२ जनामा संक्रमण पुष्टी भएको छ । नेपालमा संक्रमितको कुल संख्या ६ सय ८२ पुगेको छ भने ११२ जना निको भएका छन् । यस्तो मृत्यु हुनेको संख्या पनि ४ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्