
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले आन्तरिक तथा बाह्य हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ मसान्तसम्म आन्तरिक तथा बाह्य उडान बन्द गर्ने निर्णय गरेको हो।
समितिले यसअघि जेठ १८ सम्म उडानमा रोक लगाउने निर्णय गरेको हो। थप १२ दिन थपेर समितिले जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार जुन १४ सम्म आन्तरिक र बाह्य उडाज बन्द गर्ने जानकारी आएको बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्