
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – अमेरिकामा दिनानुदिन ज्यान जानेको संख्या बढ्दै गइरहेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६८ हजार ९ सय २० पुगेको छ ।
विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा ११ लाख ७८ हजार ९ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकाको न्यूयोर्क सहरमा सबैभन्दा बढीको ज्यान गएको छ । अहिलेसम्म त्यस सहरमा १९ हजार ५७ जनाले ज्यान गुमाएका छन्।
यसैबीच अमेरिकाले कोरोना भाइरस संक्रमणको महामारीसँग जुध्न आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन खर्ब डलर ऋण लिने भएको छ । ऋण लिनका लागि सरकारले स्वीकृति दिइसकेको छ । यो ऋण रकमलाई स्वास्थ्य सेवा र राहत प्याकेजमा उपयोग गरिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्