
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । प्रतिनिधिसभा बैठक आज मंगलबार आर्थिक वर्ष २०७६ र ७७ को आर्थिक सर्वेक्षण पेस हुँदैछ ।दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक सर्वेक्षण प्रस्तुत गर्नेछन् ।
आर्थिक सर्वेक्षण पेस भएको पर्सिपल्ट अर्थात् जेठ १५ गते अर्थमन्त्री खतिवडाले नै नयाँ आर्थिक वर्ष २०७७र७८ को बजेट संसदमा प्रस्तुत गर्नेछन् । नेपालमा हरेक वर्ष जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था नै रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्