×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सिप विकासको लागि १ अर्ब बजेट छुट्याईएको छ’ : अर्थमन्त्री खतिवडा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘सिप विकासको लागि १ अर्ब बजेट छुट्याईएको छ’ : अर्थमन्त्री खतिवडा

Artha Sarokar

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सिप विकासको लागि १ अर्ब रुपैयाँ बजेट छुट्याएका छन् । बिहिबार अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा सिलाइ, कटाइलगायतको सिप विकासको लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी