Skip to content
LAXMI SUNRISE BANK

बजेट अपडेट : अब मुलुकभर एउटै फोन नम्बरमा एम्बुलेन्स सेवा पाइने

अर्थ सरोकार

बजेट LIVE : मुद्रास्फिति ६.८ प्रतिशतमा सीमितकाठमाडौं । अब मुलुकभर एउटै फोन नम्बरमा एम्बुलेन्स सेवा पाइने भएको छ । बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनका लागि अब एउटै फोन नम्बरबाट मुलुकभर एम्बुलेन्स सेवा उपलब्ध गराउने बताएका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK