×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ सरकारले ल्याएको १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट ! (पूर्णपाठसहित )

LAXMI SUNRISE BANK

यस्तो छ सरकारले ल्याएको १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट ! (पूर्णपाठसहित )

१६ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १५ खर्ब हाराहारीको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदमा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । 
चालू खर्चतर्फ नौ खर्ब ४८ अर्ब, पुँजीगत खर्चतर्फ तीन खर्ब ५२ अर्ब र वित्तीय व्यवस्थापनतर्फ एक खर्ब ७२ अर्ब विनियोजन गरिएको छ । यसरी सरकाले चालूतर्फ ६४ प्रतिशत, पुँजीगततर्फ २३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ११.७ प्रतिशत खर्च विनियोजन गरेको हो । खर्च व्यवस्थापनतर्फ सरकाले राजश्वतर्फ आठ खर्ब ८९ अर्ब ६२ करोड संकलनको लक्ष्य राखेको छ । विदेशी अनुदानबाट ६० अर्ब प्राप्त हुने र वैदेशिक ऋणबाट दुई खर्ब ९९ अर्ब रकम जुटाइने सरकारी योजना छ ।
यसबाट अपुग हुने दुई खर्ब २५ अर्ब आन्तरिक ऋणबाट स्रोत व्यवस्थापन गरिने सरकाले जनाएको छ ।कोरोनाको प्रभाव केही समयमै सामान्य हुने र प्रस्तुत बजेटको परिचालनबाट अर्थतन्त्र पुनः चलायमान हुन गइ अघिल्ला वर्षका औसतसरह ७ प्रतिशत नै आर्थिक वृद्धि हासिल हुने अनुमान सरकारले प्रस्तुत गरेको छ ।

हेर्नुहोस् पूर्णपाठ :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी