
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट बंगलादेशमा ज्यान गुमाउनको संख्या २३९ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप ११ जनाले ज्यान गुमाएसँगै बंगलादेशमा मृत्यु हुनेको संख्या २३९ पुगेको हो ।
एकैदिन थप १ हजार ३४ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १५ हजार ६९१ पुगेको छ । बंगलादेशमा कोरोना संक्रमितमध्ये २ हजार ४१४ जना उपचारपछि निको भएका छन् । १५ हजार ६९१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये १ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
यस्तै विश्वभर ज्यान गुमाउनेको संख्या भने २ लाख ८७ हजार नाघेको छ भने ४२ लाख ५६ हजार बढी व्यक्ति संक्रमित भएका छन् । निको हुनेको संख्या १५ लाख २७ हजार बढी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्