
काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरलाई प्रोत्साहक गर्ने नीतिलाई निरन्तरता दिएको छ । यस अघिदेखि नै मर्जरलाई प्रोत्साहन गर्दै आएको सरकारले आगामी आर्थिक वर्षमा पनि मर्जरलाई प्रोत्साहन गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका हुन् ।
मर्जरलाई प्रोत्साहन गर्ने नीति भित्र टेकेर राष्ट्र बैंकले वाणिज्य बैंकहरुबीचको बिग मर्जर गराउने नीति लिइसकेको छ । यस्तै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गभर्नरभए लगत्तै बिग मर्जरलाई प्रोत्साहनका साथ अघि बढाउने बताएका थिए । निवर्तमान गभर्नर डा. चिरञ्जीबी नेपालले बिग मर्जरको शुरु गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्