×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार कुन बैंकका शाखा कहाँ-कहाँ खुल्छन् ? (तालिकासहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आइतबार कुन बैंकका शाखा कहाँ-कहाँ खुल्छन् ? (तालिकासहित)

२१ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आइतबार पनि विभिन्न बैंकका शाखाहरुले सेवा दिने भएका छन् । बैंकहरुले खुल्ला रहने शाखा कार्यालय र सम्बन्धित कर्मचारीको नम्बर सार्वजनिक गरेका छन् । विश्वभर कोरोना भाइरस महामारीको रूपमा फैलिएकोले सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि लकडाउन गरेको छ । तसर्थ अत्यावश्यक सेवा भित्र परेकाले बैंकहरुले समय मिलाएर सातै प्रदेशका विभिन्न शाखा कार्यालयबाट सेवा दिइरहेका छन् ।
हेर्नुहोस् आज खुल्ला रहने बैंकका शाखाहरु :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: