×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३५१ पुग्यो !

PRIME CA
GLOBAL IME BANK

BREAKING : बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३५१ पुग्यो !

५ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५१ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: