×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : नेपालमा कोरोनाबाट फेरि अर्का एकजनाको मृत्यु, मृतकको संख्या २ पुग्यो

PRIME CA
GLOBAL IME BANK

BREAKING : नेपालमा कोरोनाबाट फेरि अर्का एकजनाको मृत्यु, मृतकको संख्या २ पुग्यो

४ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बाँके । नेपालमा फेरि कोरोनाबाट अर्का एक जनाको मृत्यु भएको छ । बाँकेका २५ वर्षीय युवाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आइतबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: