Skip to content
LAXMI SUNRISE BANK

BREAKING : नेपालमा कोरोनाबाट फेरि अर्का एकजनाको मृत्यु, मृतकको संख्या २ पुग्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
बाँके । नेपालमा फेरि कोरोनाबाट अर्का एक जनाको मृत्यु भएको छ । बाँकेका २५ वर्षीय युवाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आइतबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK