- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – तिन वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । एभरेष्ट बैंक, प्राइम कमर्सियल बैंक र सनराइज बैंकले तल उल्लेख गरे अनुसार नयाँ व्याजदर सार्वजनिक गरेका हुन् ।
बैंकले सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :