×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बारामा थप ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टी, जिल्लामा संक्रमितको संख्या १६ पुग्यो !

PRIME CA
GLOBAL IME BANK

बारामा थप ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टी, जिल्लामा संक्रमितको संख्या १६ पुग्यो !

११ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइतबार बारामा थप चार जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४ जना प्रहरीमा कोरोना पोजेटिभ देखिएको हो । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय, कलैया–१६ घर भएका ३४ वर्षीय, पर्सा घर भएका ३२ वर्षीय र रौतहटको युमनामाई घर भएका ३४ वर्षीय प्रहरी कर्मचारी स‌ंक्रमित भएका हुन् ।
यसअघि मुद्दा शाखामा कार्यरत प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । पहिलो संक्रमितको कन्ट्याक ट्रेसिङको आधारमा उनीहरु सबैको जेठ ७ गते स्वाब परीक्षण गरिएको थियो । उनीहरुलाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको छ । यससँगै बारामा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: