- अर्थ सरोकार सम्बाददाता
बारा । बुधबार बारामा ८ जना कोरोना संक्रमित थपिएका छन्। पचरौता नगरपालिकामा देखिएका ८ जना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी समेत रहेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।
बाँकी संक्रमित भने भारतबाट आएका हुन्। भारतबाट आएका उनीहरूलाई क्वारेन्टिनमा राखिएको थियो । योसँगै कोरोना संक्रमितको संख्या ८ सय ५० पुगेको छ । बुधबार बाग्लुङका ६, रौतहटका ३५, झापाका १७ र हेटौंडाका एकजनामा संक्रमण पुष्टि भएको छ। बुधबार दिउँसोसम्म मात्र ६७ जना संक्रमित थपिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्