
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – संघीय संसदको महासचिवमा नियुक्तिका लागि डा. भरतराज गौतम सिफारिस भएका छन् ।गौतमलाई नेपालको संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाका सभामुख र राष्टिय सभाका अध्यक्ष दुवैले महासचिव पदमा नियुक्तिका लागि सोमबार राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् । संघीय संसदको महासचिव पद गत चैत ३ गतेबाट रिक्त छ ।
गौतम हाल संघीय संसदको सचिवालयमा सचिव पदमा कार्यरत छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्