Skip to content
LAXMI SUNRISE BANK

कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत ८ जना निको भए, खुशी हुँदै फर्किए घर !

अर्थ सरोकार

दाङ
  • अर्थ सरोकार सम्बाददाता 
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डीमा उपचारत ८ जना कोरोना संक्रमित व्यक्ति निको भएका छन् । दुई पटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । ४५ जनामध्ये  ८ जना निको भएपछि अब त्यहाँ ३७ जना कोरोना संक्रमित रहेका छन् ।
यस्तै आज मात्र काठमाडौँ गोकर्णेश्वर नगरपालिकाका दुई जना कोरोना सङ्क्रमितका पछिल्लो दुईपटक गरिएको पिसिआर परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ भने नेपाली सेनाका वरिष्ठ अधिकारी निको भएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK